Search

無料の電子書籍とオーディオブック

聖霊

ネパール語  3

स्वत-सुरक्षित तपाईंको निम्त पवित्र आत्मा प्राप्त गर्ने उपाय

Rev. Paul C. Jong | ISBN 8983142030 | ページ 313

電子書籍とオーディオブックを無料でダウンロード

お好みのファイル形式を選択し、モバイル端末、PC、タブレットに安全にダウンロードして、説教集をいつでもどこでも読んだり聴いたりすることができます。すべての電子書籍とオーディオブックは完全無料です。

下記のプレーヤーでオーディオブックを聴くことができます。🔻
ペーパーバックを所有
इसाई समुदायमा, सबैभन्दा बढि चर्चा गरिने र महत्वपूर्ण विषय हो पापबाट मुक्ति र पवित्र आत्माको वास। तथापि, थोरै मानिसहरूलाई मात्र यी दुई विषयको बारेमा सही ज्ञान छ। यसो भए तापनि, यथार्थमा धेरै मानिसहरू येशू ख्रीष्टमा विश्वास गर्छु भनेर भन्छन् तर उनीहरू वास्तविक मुक्ति र पवित्र आत्मादेखि अनभिज्ञ छन्।
के तपाईंलाई त्यो साँचो सुसमाचारको बारेमा थाह छ जसले तपाईंलाई पवित्र आत्मा दिलाउँछ? यदि तपाईं परमेश्‍वरसित पवित्र आत्माको वास माग्न चाहनुहुन्छ भने, तपाईंले पहिला पानी र आत्माको सुसमाचारलाई जान्नुपर्छ र यसमा विश्वास गर्नुपर्छ। यो पुस्तकले संसारका इसाईहरूलाई निश्चय नै तिनीहरूको पाप-क्षमाद्वारा तिनीहरूलाई पवित्र आत्मा प्राप्त गर्न डोर्‍याउनेछ।
もっと見る

このタイトルに関連する書籍

The New Life Mission

アンケートに答える

当サイトをどのようにお知りになりましたか?