Search

مفتایبُکساورمفتآڈیوبُکس

مُکاشفہ

نیپالی  7

के ख्रीष्ट विरोधीको युग, येशूका शहीदहरू, उनीहरूको स्वर्गारोहण र सहस्राब्दीको राज्य आउँदैछ? (१)

Rev. Paul C. Jong | ISBN 8983148314 | صفحات 261

ڈاؤن لوڈ کریں مفت ای بکس اور آڈیو بکس

اپنی پسندیدہ فائل فارمیٹ منتخب کریں اور اپنے موبائل ڈیوائس، پی سی یا ٹیبلٹ پر محفوظ طریقے سے ڈاؤن لوڈ کریں تاکہ آپ کہیں بھی، کبھی بھی خطبات کا مجموعہ پڑھ اور سن سکیں۔ تمام ای بکس اور آڈیو بکس بالکل مفت ہیں۔

🔻آپ نیچے دیئے گئے پلیئر کے ذریعے آڈیو بک سن سکتے ہیں۔
پرنٹڈ کتاب کے مالک بنیں
ایمیزون پر پرنٹڈ کتاب خریدیں
९/११ को आतङ्कवादी हमलापछि, अन्त्यको समयको बारेमा जानकारी दिने एउटा वेबसाइट, www.raptureready.com मा, भनिन्छ ट्रयाफिक बढेर ८० लाख हिट्स सम्म पुगेको थियो, र CNN र TIME को संयुक्त सर्वेक्षणअनुसार, ५९% भन्दा बढि अमेरिकीहरू अब भविष्यमा हुने महाविपत्ति र येशूको दोश्रो आगमन, पुनरुत्थान, न्यायको दिन आदि जस्ता कुराहरूमा विश्वास गर्छन्।
समयको यस्तो मागलाई ध्यानमा राखेर, लेखकले प्रकाशको पुस्तकको मुख्य विषयहरू, ख्रीष्ट विरोधीको आगमन, येशूका शहीदहरू र उनीहरूको स्वर्गारोहण, सहस्राब्दीको राज्य, र नयाँ स्वर्ग र पृथ्वी सहित, यी सबैका बारेमा सम्पूर्ण बाइबलको सन्दर्भमा र पवित्र आत्माको निर्देशनमा प्रष्ट व्याख्या प्रस्तुत गर्नुभएको छ।
यस पुस्तकले लेखकको विस्तृत प्रवचन सहित प्रकाशको पुस्तकको प्रत्येक खण्डको व्याख्या प्रस्तुत गर्दछ। यो पुस्तक पढ्ने जोसुकैले पनि परमेश्‍वरसँग भएको यस संसारप्रतिको योजनालाई बुझ्नेछ।
مزید

ایس سرناویں نال رلدیاں ملدیاں کتاباں

The New Life Mission

ہمارے سروے میں حصہ ڈالیں

آپ کو ہمارے بارے میں کیسے معلوم ہوا؟