Search

ነጻ ኢ-መጽሐፍ እና የድምጽ መጽሐፍት

ዮሐንስ ራዕይ፤

ኔፓሊ፣  7

के ख्रीष्ट विरोधीको युग, येशूका शहीदहरू, उनीहरूको स्वर्गारोहण र सहस्राब्दीको राज्य आउँदैछ? (१)

Rev. Paul C. Jong | ISBN 8983148314 | ገጾች፤ 261

ኢ-መጽሐፍት እና የድምጽ መጽሐፍትን በነጻ ያውርዱ

የሚፈልጉትን የፋይል ቅርጸት ይምረጡ እና በሞባይል መሳリያዎ፣ ኮምፒውተር ወይም ታብሌት ላይ በደህንነት በማውረድ በማንኛውም ጊዜ እና ቦታ የስብከት ስብስቦችን ያንብቡ እና ያዳምጡ። ሁሉም ኢ-መጽሐፍት እና የድምጽ መጽሐፍት ሙሉ በሙሉ ነጻ ናቸው።

የድምጽ መጽሐፍትን ከዚህ በታች ባለው ማጫወቻ በኩል ማዳመጥ ይችላሉ። 🔻
የታተመ መጽሐፍ ይኑርዎት
በአማዞን ላይ የታተመ መጽሐፍ ይግዙ
९/११ को आतङ्कवादी हमलापछि, अन्त्यको समयको बारेमा जानकारी दिने एउटा वेबसाइट, www.raptureready.com मा, भनिन्छ ट्रयाफिक बढेर ८० लाख हिट्स सम्म पुगेको थियो, र CNN र TIME को संयुक्त सर्वेक्षणअनुसार, ५९% भन्दा बढि अमेरिकीहरू अब भविष्यमा हुने महाविपत्ति र येशूको दोश्रो आगमन, पुनरुत्थान, न्यायको दिन आदि जस्ता कुराहरूमा विश्वास गर्छन्।
समयको यस्तो मागलाई ध्यानमा राखेर, लेखकले प्रकाशको पुस्तकको मुख्य विषयहरू, ख्रीष्ट विरोधीको आगमन, येशूका शहीदहरू र उनीहरूको स्वर्गारोहण, सहस्राब्दीको राज्य, र नयाँ स्वर्ग र पृथ्वी सहित, यी सबैका बारेमा सम्पूर्ण बाइबलको सन्दर्भमा र पवित्र आत्माको निर्देशनमा प्रष्ट व्याख्या प्रस्तुत गर्नुभएको छ।
यस पुस्तकले लेखकको विस्तृत प्रवचन सहित प्रकाशको पुस्तकको प्रत्येक खण्डको व्याख्या प्रस्तुत गर्दछ। यो पुस्तक पढ्ने जोसुकैले पनि परमेश्‍वरसँग भएको यस संसारप्रतिको योजनालाई बुझ्नेछ।
ተጨማሪ

ከዚህ ርዕሰ ጋር የተዛመዱ መጽሐፎች

The New Life Mission

በዳሰሳ ጥናታችን ይሳተፉ

ስለእኛ እንዴት ሰሙ?