Search

ነጻ ኢ-መጽሐፍ እና የድምጽ መጽሐፍት

ዮሐንስ ራዕይ፤

ኔፓሊ፣  8

के ख्रीष्ट विरोधीको युग, येशूका शहीदहरू, उनीहरूको स्वर्गारोहण र सहस्राब्दीको राज्य आउँदैछ? (२)

Rev. Paul C. Jong | ISBN 9788928200160 | ገጾች፤ 357

ኢ-መጽሐፍት እና የድምጽ መጽሐፍትን በነጻ ያውርዱ

የሚፈልጉትን የፋይል ቅርጸት ይምረጡ እና በሞባይል መሳリያዎ፣ ኮምፒውተር ወይም ታብሌት ላይ በደህንነት በማውረድ በማንኛውም ጊዜ እና ቦታ የስብከት ስብስቦችን ያንብቡ እና ያዳምጡ። ሁሉም ኢ-መጽሐፍት እና የድምጽ መጽሐፍት ሙሉ በሙሉ ነጻ ናቸው።

የድምጽ መጽሐፍትን ከዚህ በታች ባለው ማጫወቻ በኩል ማዳመጥ ይችላሉ። 🔻
የታተመ መጽሐፍ ይኑርዎት
በአማዞን ላይ የታተመ መጽሐፍ ይግዙ
आज अधिकांश इसाईहरू महाविपत्ति-अगि स्वर्गारोहणको सिद्धान्तमा विश्वास गर्छन्। किनकि उनीहरू यो झूटो शिक्षामा विश्वास गर्छन् जसले उनीहरूलाई यो सिकाउँछ कि सातवर्षे महाविपत्ति आउनुभन्दा अगाडि नै उनीहरूलाई माथि उठाइनेछ, उनीहरू आत्मसन्तुष्टिमा डुबेर निष्क्रिय धार्मिक जीवन बिताइरहेका छन्।
तर सन्तहरूको स्वर्गारोहण तब मात्र हुन्छ जब सातओटा तुरहीहरूका प्रकोपहरू सुरु हुन्छन् र छैटौं प्रकोप पूर्णरुपले खनिन बाँकी हुन्छ- अर्थात्, जब विश्वव्यापी उथलपुथलको माझमा ख्रीष्ट विरोधीको उदय हुन्छ र नयाँ गरी जन्मिएका सन्तहरू शहीद हुन्छन्, र जब सातौं तुरही फुकिन्छ। यही समयमा नै येशू स्वर्गबाट तल आउनुहुनेछ, र नयाँ गरी जन्मिएका सन्तहरूको पुनरुत्थान र स्वर्गारोहण हुनेछ (१ थेसालोनिकी ४:१६-१७)।
धर्मी जनहरू जो "पानी र आत्माको सुसमाचार" मा विश्वासद्वारा नयाँ गरी जन्मिएका छन् उनीहरूको पुनरुत्थान र स्वर्गारोहण हुनेछ, र यसरी उनीहरू सहस्राब्दीको राज्य अनि स्वर्गको अनन्त राज्यको उत्तराधिकारी हुनेछन्, तर पापीहरू जो यस पहिलो पुनरुत्थानमा सहभागी हुन असमर्थ हुनेछन् उनीहरूले परमेश्‍वरबाट खन्याइने सातओटा कचौराहरूको ठूलो सजायको सामना गर्नुपर्नेछ र नर्कको अनन्त आगोमा फालिनुपर्नेछ।
ተጨማሪ

ከዚህ ርዕሰ ጋር የተዛመዱ መጽሐፎች

The New Life Mission

በዳሰሳ ጥናታችን ይሳተፉ

ስለእኛ እንዴት ሰሙ?