Search

ነጻ ኢ-መጽሐፍ እና የድምጽ መጽሐፍት

የመገናኛው ድንኳን፤

ኔፓሊ፣  9

पवित्र वासस्थान: येशू ख्रीष्टको सजीव चित्रण (१)

Rev. Paul C. Jong | ISBN 9788928238743 | ገጾች፤ 291

ኢ-መጽሐፍት እና የድምጽ መጽሐፍትን በነጻ ያውርዱ

የሚፈልጉትን የፋይል ቅርጸት ይምረጡ እና በሞባይል መሳリያዎ፣ ኮምፒውተር ወይም ታብሌት ላይ በደህንነት በማውረድ በማንኛውም ጊዜ እና ቦታ የስብከት ስብስቦችን ያንብቡ እና ያዳምጡ። ሁሉም ኢ-መጽሐፍት እና የድምጽ መጽሐፍት ሙሉ በሙሉ ነጻ ናቸው።

የድምጽ መጽሐፍትን ከዚህ በታች ባለው ማጫወቻ በኩል ማዳመጥ ይችላሉ። 🔻
የታተመ መጽሐፍ ይኑርዎት
በአማዞን ላይ የታተመ መጽሐፍ ይግዙ
हामी कसरी पवित्र वासस्थानमा लुकेको सत्यलाई जान्न सक्छौं? जब हामी पानी र आत्माको सुसमाचारलाई जान्दछौं, अर्थात् पवित्र वासस्थानको वास्तविक तत्वलाई, तब मात्र हामी यस प्रश्नको सही उत्तर थाह पाउन सक्छौं।
वास्तवमा, नीलो, बैजनी, र रातो रङ्गको धागो र मसिनो गरी बुनेको सूती कपडाका पर्दाबाट बनेको पवित्र वासस्थानको ढोकाले हामीलाई येशू ख्रीष्टको कार्यको बारेमा बताउँछ जुन उहाँले नयाँ करारको समयमा सम्पन्न गर्नुभयो र जसद्वारा मानवजातिको उद्धार भएको छ। यसरी, पूरानो करारको पवित्र वासस्थानको वचन र नयाँ करारको वचन एक-आपसमा नजिकसँग गाँसिएका छन्, मसिनो गरी बुनिएको सूती कपडाझैं। तर, दुर्भाग्यवश, इसाई जगतमा यो सत्य लामो समयसम्म लुकेर बस्यो।
यस पृथ्वीमा आएर, येशू ख्रीष्टले यूहन्नाबाट बप्तिस्मा लिनुभयो र क्रूसमा आफ्नो रगत बगाउनुभयो। पानी र आत्माको सुसमाचारलाई नबुझिकन र यसमा विश्वास नगरिकन, हामीमध्ये कोही पनि पवित्र वासस्थानमा प्रकट भएको सत्यलाई थाह पाउन सक्दैनौं। हामीले अब पवित्र वासस्थानको यस सत्यलाई जान्नुपर्छ र यसमा विश्वास गर्नुपर्छ। हामी सबैले त्यो सत्यलाई महसुस गर्नुपर्छ र त्यसमा विश्वास गर्नुपर्छ जुन नीलो, बैजनी, र रातो धागो अनि मसिनो गरी बुनेको सूती कपडाको पर्दाबाट बनेको पवित्र वासस्थानको चोकको ढोकामा प्रकट भएको छ।
ተጨማሪ

ከዚህ ርዕሰ ጋር የተዛመዱ መጽሐፎች

The New Life Mission

በዳሰሳ ጥናታችን ይሳተፉ

ስለእኛ እንዴት ሰሙ?